दमकका मेयर थापाको संयोजकत्वमा सामुदायिक प्रहरी

दमक/ दमक नगरपालिकाले नगर सामुदायिक प्रहरी साझेदारीको नयाँ समिति गठन गरेको छ । समाजमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न समुदायकै सरोकारवालाको भूमिका सकृय हुने अपेक्षा सहित नगरले २१ सदस्य समिति गठन गरेको हो । नवगठित समितिमा संयोजक दमक नगरपालिका प्रमुख राम कुमार थापा र सहसंयोजकद्वय उपप्रमुख रेगिना भट्टराई प्रसाईँ र दमक इलाका प्रहरी कार्यालयका … Continue reading दमकका मेयर थापाको संयोजकत्वमा सामुदायिक प्रहरी